Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै


शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराज नगरपालिकाको ७ औ कार्यपालिका बैठकले मेयर स्वरोजगार कार्यविधि प्रारित गरेको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए ।

कपिलवस्तुमा रहेको १० वटा पालिका मध्य जनता संग प्रत्यक्ष सरोकारको विषयममा विभिन्न निर्णय गर्दे आएको शिवराज नगरपालिकाले मेयर स्वरोजगार कार्यक्रमको कार्यविधि प्रारित गरि मेयर स्वरोजगार कार्यक्रम लागु गरिएको शिवराज नगरपालिकाका मेयर अजय थापाले जानकारी दिए ।

शिवराज नगरपालिका भित्र संचालनमा रहेका उद्योगहरुले आफना उद्योगमा शिवराज नगरपालिका भित्र रहेका ५० प्रतिशत युवाहरुलाई रोजगार दिनु पर्ने कार्यविधि प्रारित गरिएको थापाले बताए । अन्य पालिका भन्दा शिवराजमा नगरपालिकामा साना ठुला गरि ३० भन्दा बढी उद्योग संचालनमा रहेको उद्योग वाणिज्य संग चन्द्रौटाका वरिष्ट अध्यक्ष इश्वरी पाण्डेले बताए ।

शिवराज नगरपालिका भित्र संचालनमा रहेका उद्योगहरुले आफुलाई चाहिएका जनशक्ति अन्य मूलुक वाट ल्याउनु गर्ने बाध्यदा रहेको र नेपालकमा रहेका जनशक्ति अन्य मूलुकमा श्रम रोजगारमा जाने बाध्यताको अन्तयहुने विश्वास नेकपा एमालेका नेता तथा नगर सचिव शरद अधिकारीले बताए ।

कार्यविधिले नगर भित्र रहेका जनशक्तिहरुको वर्गिकरण गरि कार्यदक्षताको आधारमा रोजगार दिने र यस वाट शिवराजका युवाहरुलाई आफनो नगर भित्र स्वरोजगार बनाउने अध्यक्ष थापाले बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

असोज १६ गते रेशम चौधरी कपिलवस्तु आउँदै

असोज १६ गते रेशम चौधरी कपिलवस्तु आउँदै

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

अख्तियारमा कपिलवस्तुकाे कुन पालिकाका कति उजुरी ?

अख्तियारमा कपिलवस्तुकाे कुन पालिकाका कति उजुरी ?

प्रतिस्पर्धामा राहत शिक्षकलाई उमेरहद नलाग्ने

प्रतिस्पर्धामा राहत शिक्षकलाई उमेरहद नलाग्ने

विद्यालय पोशाकमै विद्यार्थी लाई मदिरा चुरोट विक्रीवितरणको खबरले झस्कियो वडा, तत्काल बिक्री बन्द गर्न व्यवसायी लाई सूचित  गरिने

विद्यालय पोशाकमै विद्यार्थी लाई मदिरा चुरोट विक्रीवितरणको खबरले झस्कियो वडा, तत्काल बिक्री बन्द गर्न व्यवसायी लाई सूचित  गरिने

ताजा समाचार

परीक्षामा कम नम्बर ल्याएकै कारण बालिकालाई कुटपिट

परीक्षामा कम नम्बर ल्याएकै कारण बालिकालाई कुटपिट

असोज १६ गते रेशम चौधरी कपिलवस्तु आउँदै

असोज १६ गते रेशम चौधरी कपिलवस्तु आउँदै

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

mostbet güvenilirmi ile İlgili En İyi Anlaşma نهدي للاستشارات التعليمية و الجامعي

Mostbet Güvenilir mi 2022 Bahis Siteleri Listes

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline