Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

हर्मोन गडबडी हुने समस्या छ ? दैनिक खानुस् यी खानेकुरा


हर्मोन गडबडी हुने समस्या छ ? दैनिक खानुस् यी खानेकुरा

काठमाडौं: हाम्रो शरिरमा हर्मोनको गडबडी भयो भने विभिन्न खालका स्वास्थ्य समस्याहरु देखिने गर्छ। विशेष गरी महिलाहरुले हर्मोन गडबढी सम्बन्धी समस्याहरु झेलिरहेका हुन्छन्।

स्वस्थ रहनका लागि शरीरको हरेक अंगले ठीकसँग काम गर्नुपर्छ जसको लागि हाम्रो शरीरमा हुने विभिन्न खालका हर्मोनको स्तर सही हुनुपर्छ। शरीरमा भइरहेको परिवर्तनलाई नजिकबाट नियाल्ने हो भने सजिलै संग  शरीरमा हर्मोनसँग सम्बन्धित समस्याहरू भएको बुझ्न सकिन्छ। तर यो समस्या  सबैले बुझ्न सक्दैन।

हाम्रो शरिरमा थाइरोइड, इन्सुलिन, एस्ट्रोजन जस्ता धेरै प्रकारका हर्मोनहरू हुन्छन्। यी सबै हर्मोनका विभिन्न कार्यहरू हुन्छन्। हर्मोनमा गडबडी भयो भने  विभिन्न खालका शारिरीक समस्याहरु झेलिनु पर्छ। हर्मोन गडबड भयो भने महिलाहरुमा महिनावारी गडवढ हुने देखि अन्य  खालका समस्या देखिन सक्छ।

यदि हाम्रो शरीरमा देखिने केही लक्षणहरु जस्तै मुड स्विङ्, निद्रामा परिवर्तन (इन्सोमेलिया), स्मरणशक्तिमा समस्या, समय थकान महसुस हुनु, टाउको दुख्ने वा अपच हुने तथा मांसपेशीसँग सम्बन्धित समस्याहरू पनि हार्मोनमा गडबडीको संकेत हुन सक्छ। तर जीवनशैली र स्वस्थ खानपानलाई ध्यान दिन सकियो भने हर्मोन सम्बन्धी गडबढीलाइ धेरै कम गर्न सकिन्छ।

बन्दा– शरीरमा हर्मोनको मात्रा सन्तुलनमा राख्न बन्दाको सेवन गर्नु निकै फाइदाजनक हुन्छ । बन्दाकोबीमा यस्ता धेरै तत्व पाइन्छ जसले हाम्रो शरिरमा भएको हर्मोन गडबढीलाई सन्तुलनमा राख्न सहयोग गर्छ। त्यसैले दैनिकरुपमा बन्दालाई सलाद र तरकारीको रुपमा खानु राम्रो मानिन्छ।

ब्रोकाउली– हर्मोनमा हुने गडबडीबाट छुटकारा पाउन ब्रोकाउलीलाई आहारमा समावेश गर्न सकिने अर्को खानेकुरा ब्रोकाउली पनि हो। जसको शरीरमा कम एस्ट्रोजन हर्मोन हुन्छ त्यसको लागि ब्रोकाउली एकदमै राम्रो हुन्छ। यसले एस्ट्रोजन हर्मोनको स्तर पनि सन्तुलित बनाइदिन्छ।

टमाटर: जब शरीरमा हर्मोनको स्तर असंतुलित रहन्छ, यस्तो अवस्थामा टमाटर खानु धेरै राम्रो मानिन्छ। टमाटरमा यस्ता धेरै एन्टिबायोटिक गुणहरू छन् जसले हाम्रो शरीरलाई कुनै पनि प्रकारको गम्भीर रोगबाट बचाउन मद्दत गर्छ। टमाटरको सेवनले शरीरमा हर्मोनको स्तर पनि सन्तुलित बनाउँछ। यसले गर्दा दैनिकरुपमा अचार, सलादकोको रुपमा टमाटर सेवन गर्नु राम्रो मानिन्छ।

एभोकाडो : शरीरमा हर्मोनको असन्तुलन हुँदा एभोकाडोको सेवन निकै फाइदाजनक हुन्छ। एभोकाडोमा हर्मोनलाई सक्रिय बनाउने धेरै तत्व पाइन्छ। एभोकाडोमा विशेषगरी ओमेघा ३ पनि पाइने हुँदा यसले हाम्रो शरिरलाइ स्वास्थ राख्न धेरै सहयोग गर्छ।

पालक : पालकको सेवन शरीरका लागि निकै फाइदाजनक हुन्छ । पालकमा पर्याप्त मात्रामा आइरन पाइन्छ जसले शरीरमा रक्तअल्पता हुनबाट बचाउँछ। यसबाहेक, पालकको सेवनले शरीरमा आवश्यकता भन्दा धेरै हर्मोनको उत्पादनलाई कम गर्छ।

चुकन्दर: चुकन्दरमा पाइने पौष्टिक तत्व र गुण शरीरका लागि निकै फाइदाजनक हुन्छ । हर्मोन असंतुलन समस्याको लागि चुकन्दर उपभोग धेरै लाभदायक छ। हर्मोन असन्तुलनबाट बच्नका लागि सलाद र तरकारीको रूपमा चुकन्दरलाई दैनिक आफ्नो खानामा समावेश गर्न सकिन्छ। हर्मोनल असन्तुलनबाट बच्नका लागि कागतीको नियमित सेवन गर्नु पनि राम्रो मानिन्छ। एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

संबन्धित खबर

अख्तियारमा कपिलवस्तुकाे कुन पालिकाका कति उजुरी ?

अख्तियारमा कपिलवस्तुकाे कुन पालिकाका कति उजुरी ?

प्रतिस्पर्धामा राहत शिक्षकलाई उमेरहद नलाग्ने

प्रतिस्पर्धामा राहत शिक्षकलाई उमेरहद नलाग्ने

विद्यालय पोशाकमै विद्यार्थी लाई मदिरा चुरोट विक्रीवितरणको खबरले झस्कियो वडा, तत्काल बिक्री बन्द गर्न व्यवसायी लाई सूचित  गरिने

विद्यालय पोशाकमै विद्यार्थी लाई मदिरा चुरोट विक्रीवितरणको खबरले झस्कियो वडा, तत्काल बिक्री बन्द गर्न व्यवसायी लाई सूचित  गरिने

अर्थ समितिका सभापतिको गुनासो : हामीले दिएका निर्देशन सरकारले टेरेन

अर्थ समितिका सभापतिको गुनासो : हामीले दिएका निर्देशन सरकारले टेरेन

नेपाल स्वयंसेवक संघद्वारा वृक्षारोपण

नेपाल स्वयंसेवक संघद्वारा वृक्षारोपण

पुराना दललाई रवि लामिछानेको व्यंग्य, आगामी चुनावमा हाम्रो जमानत जफत हुने परिस्थिति बनाइदिनुस्

पुराना दललाई रवि लामिछानेको व्यंग्य, आगामी चुनावमा हाम्रो जमानत जफत हुने परिस्थिति बनाइदिनुस्

ताजा समाचार

परीक्षामा कम नम्बर ल्याएकै कारण बालिकालाई कुटपिट

परीक्षामा कम नम्बर ल्याएकै कारण बालिकालाई कुटपिट

असोज १६ गते रेशम चौधरी कपिलवस्तु आउँदै

असोज १६ गते रेशम चौधरी कपिलवस्तु आउँदै

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

mostbet güvenilirmi ile İlgili En İyi Anlaşma نهدي للاستشارات التعليمية و الجامعي

Mostbet Güvenilir mi 2022 Bahis Siteleri Listes

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline