Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कपिलवस्तुका उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र


कपिलवस्तुका उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र

चन्द्रौटा : उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै सोमबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। आव ०७१/७२ मा प्रति क्विन्टल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म नपाएको भन्दै रकम माग गरिएको छ।

कपिलवस्तुका उखु किसान यसरी आन्दोलित भएको ७ वर्ष भइसक्यो। यो अवधिमा किसानले पटक पटक ज्ञापन पत्र र आन्दोलन गर्दै आएका छन्। किसानले आश्वासन पाए पनि माग भने अहिलेसम्म पूरा नभएको दुखेसो पोखेका छन्।

महालक्ष्मी सुगर मिल्सले किसानको रकमबाट खरिद गरेको ड्रिल मेसिन आफ्नो नाममा गरेकाले उक्त मेसिन किसान संघको नाममा गरिदिने, विसं ०७३/७४ मा सरकारले तोकेको मूल्यभन्दा महालक्ष्मी सुगर मिलले कम मूल्यमा उखु खरिद गरेकाले सो रकम उपलब्ध गराउनुपर्ने माग राखेका छन्।

सरकारले उखुको मूल्य बर्सेनि तोक्ने तर स्थानीय व्यापारीले किसानलाई रकम नदिने गरेकाले यसमा सरकारले ध्यान दिनुपर्ने कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताए। किसानको मागमा सिँचाइको व्यवस्था, किसानले ट्याक्टर खरिदमा भन्सारमा सहुलियत, चिनी मिलको स्थापनालगायत दशबुँदे माग राखेका छन्।

पटक–पटकको आन्दोलनपछि २०७७ साल पुस १३ गते सरकारसँग अनुदान रकम दिने सम्झौता भए पनि कार्यान्वयन नहुँदा पुनः आन्दोलनको तयारी गरिरहेको अध्यक्ष चौधरीले बताए।

ज्ञापन पत्र बुझाउँदै अध्यक्ष चौधरीले फागुन मसान्तसम्म पनि कुनै सुनुवाइ नभएमा माइतीघर मण्डलामा धर्ना र प्रदर्शन गर्ने जानकारी दिए। पटक–पटक आन्दोलन गर्दासमेत सुनुवाइ नभएकाले किसान पीडित भइरहेको चौधरीको भनाइ छ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

अख्तियारमा कपिलवस्तुकाे कुन पालिकाका कति उजुरी ?

अख्तियारमा कपिलवस्तुकाे कुन पालिकाका कति उजुरी ?

प्रतिस्पर्धामा राहत शिक्षकलाई उमेरहद नलाग्ने

प्रतिस्पर्धामा राहत शिक्षकलाई उमेरहद नलाग्ने

विद्यालय पोशाकमै विद्यार्थी लाई मदिरा चुरोट विक्रीवितरणको खबरले झस्कियो वडा, तत्काल बिक्री बन्द गर्न व्यवसायी लाई सूचित  गरिने

विद्यालय पोशाकमै विद्यार्थी लाई मदिरा चुरोट विक्रीवितरणको खबरले झस्कियो वडा, तत्काल बिक्री बन्द गर्न व्यवसायी लाई सूचित  गरिने

अर्थ समितिका सभापतिको गुनासो : हामीले दिएका निर्देशन सरकारले टेरेन

अर्थ समितिका सभापतिको गुनासो : हामीले दिएका निर्देशन सरकारले टेरेन

नेपाल स्वयंसेवक संघद्वारा वृक्षारोपण

नेपाल स्वयंसेवक संघद्वारा वृक्षारोपण

पुराना दललाई रवि लामिछानेको व्यंग्य, आगामी चुनावमा हाम्रो जमानत जफत हुने परिस्थिति बनाइदिनुस्

पुराना दललाई रवि लामिछानेको व्यंग्य, आगामी चुनावमा हाम्रो जमानत जफत हुने परिस्थिति बनाइदिनुस्

ताजा समाचार

परीक्षामा कम नम्बर ल्याएकै कारण बालिकालाई कुटपिट

परीक्षामा कम नम्बर ल्याएकै कारण बालिकालाई कुटपिट

असोज १६ गते रेशम चौधरी कपिलवस्तु आउँदै

असोज १६ गते रेशम चौधरी कपिलवस्तु आउँदै

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

mostbet güvenilirmi ile İlgili En İyi Anlaşma نهدي للاستشارات التعليمية و الجامعي

Mostbet Güvenilir mi 2022 Bahis Siteleri Listes

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline