Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

चन्द्राैटामा ‘द केक स्टेशन’ सञ्चालनमा


चन्द्राैटामा ‘द केक स्टेशन’ सञ्चालनमा

घनश्याम भर, विजयनगर । 

कपिलवस्तुकाे शिवराज नगरपालिका -५ चन्द्राैटामा ‘द केक स्टेशन’ सञ्चालनमा आएकाे छ । शनिबार द केक स्टेशनलाई उद्घाटन गरि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ । लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले द केके स्टेशनकाे उद्घाटन गरि शुभारम्भ गर्नु भएको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद केसीले व्यापार, व्यवसायमा दीर्घकालीन साेच बनाएर लगानी गर्न आवश्यक रहेकाे बताउनु भएको छ । उहाँले छाेटाे समयमै लगानी अनुसार मुनाफा हुन नसक्ने अवस्था पनि हुँदा निरन्तर प्रयासमा लाग्नुपर्ने बताउनुभयाे ।व्यापारमा उतारचढाव आउँदा चिन्तित नभई व्यापार, व्यवसायलाई कसरी अगाडी बढाउने ? भन्ने दृढ याेजनाका साथ लाग्नु पर्नेमा सांसद केसीले जाेड दिनुभयाे ।

 

उहाँले आफ्नै गाउँठाउमा हामीसँग भएकाे सीप, क्षमतालाई प्रयाेग गरि लगानी गर्न सके विदेश जाने बाध्यता हट्ने बताउनुभयो । यस्तै व्यापारहरुले यहाँका युवालाई राेजगारकाे सिर्जनासमेत गर्दै जाने उहाँकाे भनाइ छ ।

 

विजयनगर गाउँपालिकाका निवासी क्रियाशील युवा सुदीप चापागाईंले लामाे समयदेखि सामाजिक क्षेत्रमा कार्यमा सक्रिय हुँदै आउनु भएको छ । सञ्चालक सुदिप चापागाईंले यस क्षेत्रमै सेवा, सुविधा दिने गरि ‘द केक स्टेशन’ सहित बेकरी सञ्चालनमा ल्याएकाे बताउनुभयो ।

 

उहाँले आफ्नो व्यवसायबाट आर्जित नाफाको २ प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गर्ने बताउनुभयो । यस्तै उहाँले एक वर्षमा ५ ओेटा केक किन्दा १ ओेटा केक फ्रिमा दिने बताउनुभयो । जन्मदिन, वर्षगाँठ, वार्षिकोत्सव मनाउनका लागि व्यवस्थित सुविधा युक्त हलकाे व्यवस्थासमेत रहेकाे उहाँले जानकारी दिनुभयो ।

 

‘द केक स्टेशन’ ले विशेष समारोहमा चाहिने विभिन्न परिकारका स्वादिष्ट केकहरु पिजा , बर्गर , जुस ,मम, चकलेटकाे साथै गिफ्ट आइटमहरु पनि सुपथ मुल्यमा उपलब्ध भएको सञ्चालक चापागाईंले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

नगरप्रमुख थापाले ४ वर्ष देखि मेरुदण्डको समस्याले ओछ्यानमा रहेका राजेन्द्र दिए अपाङ्गता परिचयपत्र  

मेरुदण्डको समस्याले ४ वर्षदेखि ओछ्यानमा रहेका राजेन्द्रले पाए अपाङ्गता परिचयपत्र  

नगरप्रमुख थापाले ४ वर्ष देखि मेरुदण्डको समस्याले ओछ्यानमा रहेका राजेन्द्र दिए अपाङ्गता परिचयपत्र  

नगरप्रमुख थापाले ४ वर्ष देखि मेरुदण्डको समस्याले ओछ्यानमा रहेका राजेन्द्र दिए अपाङ्गता परिचयपत्र  

यशोधराको परसोहिया स्वास्थ्य चौकीमा छैन खाने पानीको सुविधा

यशोधराको परसोहिया स्वास्थ्य चौकीमा छैन खाने पानीको सुविधा

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

ताजा समाचार

परीक्षामा कम नम्बर ल्याएकै कारण बालिकालाई कुटपिट

परीक्षामा कम नम्बर ल्याएकै कारण बालिकालाई कुटपिट

असोज १६ गते रेशम चौधरी कपिलवस्तु आउँदै

असोज १६ गते रेशम चौधरी कपिलवस्तु आउँदै

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

mostbet güvenilirmi ile İlgili En İyi Anlaşma نهدي للاستشارات التعليمية و الجامعي

Mostbet Güvenilir mi 2022 Bahis Siteleri Listes

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline