Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो


धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

चन्द्रौटा,कपिलवस्तु

नगरभित्रका अनलाइन मिडियालाई छुटाएको १ लाख रुपैया शनिउल्लाह धोबीले संचालन गरेको न्युज सेन्टर नेपालले नपाए पछि उनि नगरपालिका प्रति नकारात्मक भएको र खेदो गर्दे आएका छन् ।

नगरपालिकाको वार्षिक नगर विकास योजना आर्थिक वर्ष २०७९/०८० को नगरस्तरीय विविध योजना तथा कार्यक्रम २०७९ को क्र.स २० मा रहेको नगरभित्रका अनलाइन मिडियालाई छुटाएको १ लाख रुपैया शनि उल्लाह धोबीले पाउनु पर्छ भनि पटक,पटक नगरपालिका धाए पनि रकम नपाएकोमा गुनासो पोख्ने ।

शनिउल्लाह धोबीले मनमानी ढङ्गले पैसा नआउने देखेपछि नगरपालिका र नगपालिकामा कार्यरत कर्मचारीहरुलाई दुख दिने नियतले विभिन्न किसिमको सूचना माग्ने गरेको र उनिहरुलाई बदनाम गराउने गतिविधिमा लागेका छन् ।

नगरपालिकाले शिवराज क्षेत्र भित्र अन्य अनलाइन समेत रहेकोले सबै अनलाइनलाई रकम बराबर दिनुपर्ने बताए पछि शनिउल्लाह धोबीले एक लाख रुपैया जसरी भएपनि  पाउनु पर्ने दाउमा रहेपनी नआउने देखेपछि अडान शनिउल्लाह धोबी   नगर पालिकाको विपक्षमा हात धोएर लागेका छन् ।

रेडियो वाट पत्रकारीता सुरु गरेका शनि उल्लाह धोबी  आचरणका कारण स्थानिय रेडियो शिवराज एफ.एम वाट समेत कार्वाहीमा परि निकासन भएका थिए ।

केही समय महाराजगंजमा  कम्प्युटर अपरेटको जागिर गरेका शनिउल्लाह धोबी समयमा कार्ययालय नजाने कर्माचरीहरुलाई अनावश्यक दबाव दिने खालको गतिबिधी गरेकोले नगर प्रमुख अब्दुल कलामको दवाबमा जागरि छोडेको पालिकामा काम गर्ने कर्मचारीले नाम नभन्ने सर्तमा बताए ।

शनिउल्लाह धोबीले शिवराज नगरपालिकामा एउटा सुचनाको २८ हजारको बिल पेस गरेको र पालिकाले १५ हजार भन्दा पढि कुने पनि सुचना नदिने मापदण्ड बनाए पछि धोबी थप आक्रोशित भएका थिए । उनले महाराजगंज नगरपालिका वाट  एउटा सुचनाको ५० हजार देखि १ लाख  लिने गरेकोले शिवराजले पनि दिनु पर्ने पत्रकारहरुको छलफलमा कुरा उठाउने गरेका छन् ।

शनिउल्लाह धोबीलाई अनावश्क समाचार बनाएको विषयमा पटक पटक जिल्ला प्रहरी कार्यालयले सोधपुछका लागि बोलाएको र उनेले भविषयमा मनगढन्त समाचार नबनाउने भने पछि छाडिएको थियो ।

हाल मञ्जुश्री बहुउद्धेश्यीय सहकारीमा संस्थाको लि. व्यवस्थापकको पदमा कार्यरत शनिउल्लाह धोबीले बचत कर्ताको बचत समयमा फिर्ता नगरेको आफिसको समयमा समाचार संकलन गर्न हिडेको नाम नखुलाउने सर्तमा गुनासो गरे ।

यस विषयमा सहकारीका निर्देशक खिमराज भण्डारी संग  सम्पर्क गर्दा उनी सहकारीको व्यवस्थापक भएको र संस्थाले निर्माण गरेको आचार सहितामा मान्नु पर्ने र पदको मर्यादामा बस्नु पर्ने बताए । भण्डारीले यस विषयमा उनी संग स्पष्टीकरण लिने बताए ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

अख्तियारमा कपिलवस्तुकाे कुन पालिकाका कति उजुरी ?

अख्तियारमा कपिलवस्तुकाे कुन पालिकाका कति उजुरी ?

प्रतिस्पर्धामा राहत शिक्षकलाई उमेरहद नलाग्ने

प्रतिस्पर्धामा राहत शिक्षकलाई उमेरहद नलाग्ने

विद्यालय पोशाकमै विद्यार्थी लाई मदिरा चुरोट विक्रीवितरणको खबरले झस्कियो वडा, तत्काल बिक्री बन्द गर्न व्यवसायी लाई सूचित  गरिने

विद्यालय पोशाकमै विद्यार्थी लाई मदिरा चुरोट विक्रीवितरणको खबरले झस्कियो वडा, तत्काल बिक्री बन्द गर्न व्यवसायी लाई सूचित  गरिने

अर्थ समितिका सभापतिको गुनासो : हामीले दिएका निर्देशन सरकारले टेरेन

अर्थ समितिका सभापतिको गुनासो : हामीले दिएका निर्देशन सरकारले टेरेन

ताजा समाचार

परीक्षामा कम नम्बर ल्याएकै कारण बालिकालाई कुटपिट

परीक्षामा कम नम्बर ल्याएकै कारण बालिकालाई कुटपिट

असोज १६ गते रेशम चौधरी कपिलवस्तु आउँदै

असोज १६ गते रेशम चौधरी कपिलवस्तु आउँदै

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

mostbet güvenilirmi ile İlgili En İyi Anlaşma نهدي للاستشارات التعليمية و الجامعي

Mostbet Güvenilir mi 2022 Bahis Siteleri Listes

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline