Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।


पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

कपिलवस्तुमा छात्रबृत्तिको लोभमा सरकारी बिद्यालयमा भर्ना गरी पढाई भने बोडिङ स्कुलमा गर्ने गरिएको छ। खासगरी सरकारी शिक्षकहरुले नै आफनो छोरालाईलाई छात्रबृत्ति पाउने लोभमा सामुदायिक बिद्यालयमा भर्ना गरी पढाई भने निजी बिद्यालयमा गर्ने गरिएको हो।

सामुदायिक बिद्यालयमा अध्ययन गरेका बिद्यार्थीलाई सरकारले छात्रबृत्तिमा प्राथमिकता र थप नम्बर दिने भएकोले कपिलवस्तुमा यस्तो अबैध काम बिगत लामो समय देखि हुदै आएको छ। तौलिहवा स्थित सिद्धार्थ बिद्या मन्दिर बोडिङ स्कुलका प्राचार्य गुनाखर गैरले खासगरी सरकारी शिक्षकहरुले नै आफना छोरा छोरीलाई छात्रबृत्ति पाउने आशमा सामुदायिक बिद्यालयमा भर्ना गरीे निजी स्कुलमा पढाईने गरिएको बताए। ‘ कपिलवस्तुमा यस्तो बिकृत्ति पहिले देखि हुनै आएको छ, तर यसलाई रोक्न कसैले चासो दिएका छैनन ’।

‘ मेरो बिद्यालयमा पनि सरकारी बिद्यालयमा भर्ना गराइएका आफना छोरा छोरीलाई पढाउन भन्दै बिद्यालयमा पनि शिक्षकहरु आएका थिए ’ उनले भने ‘ तर मैले मनिन ती शिक्षकहरुले अन्तै बोडिङ स्कुलमा पढाउन लागे ’। सरकारी बिद्यालयमा शिक्षक प्रअ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुले अहिले पनि सामुदायिक बिद्यालयमा भर्ना गराएका आफना छोरा छोरीलाई बोडिङ स्कुल पढाउने गरेका छन। कक्षा ८ देखि त्यसरी सरकारी बिद्यालयमा भर्ना गराईन्छ।

परिक्षा समेत सरकारी बिद्यालयमा दिलाईन्छ। त्यस्ता बिद्यार्थीहरु पढन भने निजी बिद्यालयमा जान्छन। लाग्ने सबै शुल्कहरु समेत निजी बिद्यालयमा तिर्ने गरेका छन। जाच मात्र सरकारी बिद्यालयमा दिने गर्छन। त्यस्ता बिद्यार्थीहरुको हाजिर समेत एकै पटक सरकारी बिद्यालयमा गराईन्छ। शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले ६ बर्ष अघि सम्म आफुले त्यस्ता अबैध काम गरिएको थाहा पाए पछि रोक्न खाजेको बताए। अहिले सबै अधिकार जति पालिकालाई गएकाले त्यस बारे आफुलाई थाहा नभएको उनले बताए। ‘

६ बर्ष अघि सम्म शिक्षाको काम शिक्षा कार्यालयले गथ्र्यौ तर ६ बाषर्् यता पालिकाहरुले शिक्षाका सबै काम गर्ने गरेका छन ’ उनले भने। छात्रबृत्तिको आशमा खासगरी शिक्षकहरुले नै यस्तो काम गर्ने गरेका उनी बताउछन। शिक्षा ऐन र नियमावली अनुसार बिद्यार्थीहरु जुन बिद्यालयमा भर्ना हुनछन त्यही हाजिर हुनु पर्ने, पढनु पर्ने र जाच पनि त्यही बिद्यालयमा दिनु पर्ने प्रावधान छ। तर सरकारी शिक्षकले निजी बिद्यालयलाई मिलाएर यस्ता अबैध काम गर्दै आएका छन।

 तौलिहवा स्थित एक बोडिङ स्कुलका संचालक तथा शिक्षकले आफनो बिद्यालयमा समते दबाव दिएर एक सरकारी बिद्यालयका प्रअले आफनो छोरालाई पढाउन पठाएको बताए। ‘ मैले मानेको थिएन तर सारै दबाव दिए पछि माने, त्यो बिद्यार्थी सरकारी बिद्यालयमा भर्ना थियो तर मेरो बोडिङ स्कुलमा पढ्थ्र्यौ ’ उनले भने। ‘ लाग्ने शुल्कहरु सबै तिरेको थियो, एसईीईको जाच पनि सरकारी बिद्यालयबाट दिएको थियो ’ उनले भने। उनले खास गरी शिक्षकहरुले नै आफना छोरा छोरीलाई त्यसरी पढाउने र जाच दिलाउने गरेको बताए।

कपिलवस्तु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख तथा उप सचिव हरि प्रसाद ज्ञवालीले जुन बिद्यालयमा भर्ना गरिन्छ त्यसैमा पढेर जाच दिनु पर्नै नियम रहेको बताए। ‘ भर्ना सरकारीमा पढाई बोडिङ स्कुलमा गर्न पाइैदैन ’ उनले भने ‘ यस बारे मलाई जानकारी छैन, कसैले त्यस्तो गरको थाहा पाए कारबाही गर्छौ ’ उनले भने। एसइई पछि आगाडीको पढाई गर्दा सरकारले सामुदायिक बिद्यालयमा पढेकालाई थप अंक दिने गरेकोले शिक्षकहरु नै यो अबैध काममा संल्न भएको बताइएको छ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

परीक्षामा कम नम्बर ल्याएकै कारण बालिकालाई कुटपिट

परीक्षामा कम नम्बर ल्याएकै कारण बालिकालाई कुटपिट

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

नगरप्रमुख थापाले ४ वर्ष देखि मेरुदण्डको समस्याले ओछ्यानमा रहेका राजेन्द्र दिए अपाङ्गता परिचयपत्र  

नगरप्रमुख थापाले ४ वर्ष देखि मेरुदण्डको समस्याले ओछ्यानमा रहेका राजेन्द्र दिए अपाङ्गता परिचयपत्र  

यशोधराको परसोहिया स्वास्थ्य चौकीमा छैन खाने पानीको सुविधा

यशोधराको परसोहिया स्वास्थ्य चौकीमा छैन खाने पानीको सुविधा

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

ताजा समाचार

परीक्षामा कम नम्बर ल्याएकै कारण बालिकालाई कुटपिट

परीक्षामा कम नम्बर ल्याएकै कारण बालिकालाई कुटपिट

असोज १६ गते रेशम चौधरी कपिलवस्तु आउँदै

असोज १६ गते रेशम चौधरी कपिलवस्तु आउँदै

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

मंगल प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय भुमि अधिकार टोल समिति गठन ।

mostbet güvenilirmi ile İlgili En İyi Anlaşma نهدي للاستشارات التعليمية و الجامعي

Mostbet Güvenilir mi 2022 Bahis Siteleri Listes

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline